खै के भनौ यहा त एस्तै हुन्छ, बोल्न सक्नेहरु बोलि कडकाउछन्
तिनै सामन्ती, फाटाहाहरु देसका लागि गरेको ढोग फुकाउछन्
स्कुलमा फेल भएकाले बोर्डिङमा पढाउँछन्
इन्डियाको सरटीफिकेट हुनेहरु स्कुलमा पढाउँछन्
उतैबाट सरटीफिकेट ल्याएर न्यायालयको न्यायधिस पडकाउछन्
राम्रो पढेकाहरुलाई त बिदेसमा भगाउछन्
जनताका प्रतिनिधि टोपलिनेहरुले नै बजारभाउ बढाउँछन्
अपराधगर्नेहरु मन्दिरमा फुल–प्रसाद चढाउँदछन्
सोझा साझा जनता पिल्सिदै सधै दस औला चलाउछन्
-
जे गरे पनि हुन्छ, यहाँ सक्ति हुनेहरु गोलि पडकाउछन्
२, ४ सय नेपालि धनाड्यहरुले नै भित्रि रुपमा सरकार चलाउछन् तिनै सामन्ती, फाटाहाहरु देसका लागि गरेको ढोग फुकाउछन्